Saturday, April 6, 2019

बारा पर्सा हावाहुरी: नेपाली सेनालाई पीडितका लागि घर बनाउन दिने निर्णयप्रति किन मत विभाजित छ

बारा र पर्सामा हावाहुरीपीडितका लागि सेनालाई घर बनाउन दिने सङ्घीय सरकारको निर्णयले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ। सुरक्षाविद् र राजनीतिक विश्लेषक के भन्छन्?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2HYrS65
via IFTTT

No comments:

Post a Comment