Friday, April 5, 2019

विश्वकान्त मैनाली: 'बरु पञ्चायतकालमै न्यायालय राम्रो, अहिले न्यायाधीश छान्न गुण वा दोष हेर्ने कुनै प्रणाली छैन'

वामपन्थी पृष्ठभूमिका वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली नेपाल बार एसोसिएशनका भूतपूर्व अध्यक्ष पनि हुन्। तर उनी किन पञ्चायतकालको न्यायालयलाई अहिलेको भन्दा उत्कृष्ट भन्ठान्छन्?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2FX2ZEi
via IFTTT

No comments:

Post a Comment