Thursday, April 25, 2019

श्रीलङ्का आक्रमण: विस्फोटन योजनाका सन्दिग्ध नाइकेकी बहिनी भन्छिन्, 'दाजु नै भए पनि उनको कार्यको निन्दा गर्छु"

गत आइतवार श्रीलङ्कामा भएका शृङ्खलाबद्ध बम विस्फोटन गराउने योजनाका नाइके भन्ठानिएका व्यक्तिकी बहिनीले बीसीसीसँग कुरा गर्दै के भनिन्?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2IVylhR
via IFTTT

No comments:

Post a Comment