Saturday, April 6, 2019

क्राइस्टचर्च मस्जिद आक्रमण: आरोपित व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गर्न न्यूजिल्यान्डको अदालतको आदेश

सुनुवाइका क्रममा आरोपित अस्ट्रेलियाका २८ वर्षीय नागरिक ब्रेन्टन टारेन्ट भिडिओ लिङ्कमार्फत् देखिँदा पीडितका केही आफन्तसहित अदालत खचाखच थियो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2uNO9uQ
via IFTTT

No comments:

Post a Comment