Thursday, April 18, 2019

इन्डोनेशिया निर्वाचन: मत सर्वेक्षण अनुसार राष्ट्रपति जोको विडोडो अगाडि

धेरै द्वीपसमूहमा छरिएको विशाल इन्डोनेशियामा भएको राष्ट्रपतीय चुनावमा १९ करोडभन्दा बढी मतदाता सहभागी भएको बताइएको छ। विश्वकै ठूलो मध्येको यो चुनाव कस्ले जित्ला?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2IxGxES
via IFTTT

No comments:

Post a Comment