Saturday, April 20, 2019

भारत निर्वाचन: २४ पटक हारेर पनि थाकेका छैनन् यी व्यक्ति

भारतको पुणेका यी व्यक्ति दुई दर्जन पटक निर्वाचनमा पराजित भएका छन्, तर उनले हार मानेका छैनन्। किन उठिरहन्छन् उनी प्रत्येक निर्वाचनमा?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2XwWgZ9
via IFTTT

No comments:

Post a Comment