Friday, April 19, 2019

जेट एयरवेज: सम्पूर्ण उडान स्थगित, नेपालबाट दिल्ली जाने अरू विमानमा चाप

पछिल्लो समयमा जेट एयरवेजले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो। भारतको राजधानी नयाँ दिल्लीमा दैनिक चार र मुम्बईमा एक फ्लाइट सञ्चालनमा थियो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2IrAAtS
via IFTTT

No comments:

Post a Comment