Saturday, April 20, 2019

जीतपुरमा प्रधानमन्त्रीलाई कालोझण्डा

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।

जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका हुन् । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।



from Online Khabar http://bit.ly/2IPg9Gq
via IFTTT

No comments:

Post a Comment