Tuesday, April 2, 2019

सर्वोच्चको न्यायाधीशमा हरि फुयाँल र कुमार रेग्मी सिफारिस

१८ चैत, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

वकिलहरुबाट मनोजकुमार शर्मालाई पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरिएको छ ।

त्यस्तै उच्च अदालतको न्यायाधीशहरुबाट प्रकाश ढुंगाना र सुष्मालता माथेमाको नाम पनि सिफारिस भएको छ ।



from Online Khabar https://ift.tt/2WIHn5B
via IFTTT

No comments:

Post a Comment