Saturday, April 20, 2019

स्पेनस्थित उत्तर कोरियाली दूतावासमा 'छापा मार्ने' अमेरिकी सैनिक पक्राउ

स्पेनको राजधानी म्याड्रिडस्थित उत्तर कोरियाली दूतावासमा भएको आक्रमणमा संलग्न भएको आशङ्कामा एक अमेरिकी सैनिक पक्राउ परेको समाचार आएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2KQuTHW
via IFTTT

No comments:

Post a Comment