Thursday, April 4, 2019

बारा पर्सा हावाहुरी: 'पढ्ने ठाउँ नै छैन, कसरी दिने परीक्षा'

प्रदेश नं. २ मा पाँचवटा विषयको एसईई परीक्षाको नयाँ मिति चैत्र २२ देखि २९ गते सम्मका लागि तोकिएको छ। तर आइतवार आएको हावाहुरीका कारण फेटा गाँउपालिका विद्यार्थीहरू पुन: समस्यामा परेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2UgrYg3
via IFTTT

No comments:

Post a Comment