Monday, April 1, 2019

बारा पर्सा हावाहुरी: 'उपकरण र सफ्टवेयर नहुँदा खतरा पूर्वानुमान गर्न सकिएन'

स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण मौसमको पूर्वानुमान जारी गरिए पनि सम्भावित ठूलो खतराको पूर्वानुमान गर्न सक्ने प्रणाली नभएको सरकारी अधिकारीहरू बताउँछन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2uDvt0M
via IFTTT

No comments:

Post a Comment