Monday, April 8, 2019

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप

२५ चैत, काठमाडौं । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेको हो । त्यसक्रममा प्रहरीले भ्यानमा रहेका राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई घेराबन्दी गरेको थियो ।



from Online Khabar http://bit.ly/2FVH7JE
via IFTTT

No comments:

Post a Comment