Thursday, April 18, 2019

दादुरा: विश्व स्वास्थ्य सङ्गठन भन्छ, 'नेपालमा पनि दादुरा सङ्क्रमण बढ्यो'

पर्याप्त जनचेतना नभएका कारण खोप अभियान प्रभावकारी हुन नसकेको र दादुराको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने विज्ञहरूको अनुमान छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2V3UGAi
via IFTTT

No comments:

Post a Comment