Monday, April 1, 2019

हावाहुरीपछि खण्डहरजस्तो देखिएका गाउँ

आइतवार साँझ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीले निम्त्याएको विध्वंसका तस्बिर बिस्तारै बाहिर आउन थालेका छन्। हेर्नुहोस् केही प्रतिनिधि तस्बिरहरू।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Urn7HS
via IFTTT

No comments:

Post a Comment