Saturday, April 6, 2019

नेपालमा इन्टरनेट: घरमा सस्तो, मोबाइलमा महँगो

ब्रोडब्यान्ड इन्टरनेट सस्तो मानिए पनि नेपालमा मोबाइल डेटाको मूल्यको भने महँगो रहेको एक अध्ययनले देखाएको छ। किन नेपालमा मोबाइल इन्टरनेट सस्तो छैन?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2UlNMa6
via IFTTT

No comments:

Post a Comment