Tuesday, April 9, 2019

वैदेशिक रोजगारी: आममाफी पाउँदा पनि किन कुवेतबाट फर्किएनन् नेपाली कामदार?

कुवेत सरकारले गैरकानुनी रुपमा बसेका कामदारलाई स्वदेश फर्किने मौका दिए पनि अवैध रुपमा बसेका धेरै नेपाली कामदार आर्थिक बाध्यताका कारण उतै बस्न बाध्य रहेको बताइन्छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2I8P2XA
via IFTTT

No comments:

Post a Comment