Friday, April 19, 2019

बार्सिलोना र लिभरपुलको पहिलो लेग मे १ मा

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि बार्सिलोना र लिभरपुल मे १ मा भिड्ने भएका छन् ।

यूईएफएले सेमिफाइनलका खेलहरु तय गरेको हो । जसअनुसार टोटनह्याम र अयाक्सको पहिलो लेग ३० अप्रिलमा हुनेछ । यो खेल टोटनह्यामको घरेलु मैदानमा हुनेछ ।

यस्तै बार्सिलोना र लिभरपुल मे १ मा नाउक्याम्पमा भिड्नेछन् । दुई टिमको दोस्रो लेग मे एन्फिल्डमा ७ मा हुनेछ ।

टोटनह्यामले भने ८ मेमा अयाक्ससँग उसको घरेलु मैदानमा खेल्नेछ ।



from Online Khabar http://bit.ly/2Zpfodp
via IFTTT

No comments:

Post a Comment