Friday, May 31, 2019

भारतमा दोस्रो कार्यकालका लागि मोदीले प्रधानमन्त्रीको सपथ लिए

भारतको तल्लो सदन लोकसभाका लागि हालै भएको निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टीका नेताको रूपमा नरेन्द्र मोदीले दोस्रो पटक प्रधानमन्त्रीको सपथग्रहण गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WbCBBH
via IFTTT

No comments:

Post a Comment