Thursday, May 30, 2019

नेपालमा कतारको भिसा केन्द्र खुल्दा सरकार र व्यवसायी किन असन्तुष्ट

श्रम मन्त्रालयका अधिकारीहरूले कतारी प्रवेशाज्ञा केन्द्रबारे छलफल भइरहँदा फरक बाटो समातेर परराष्ट्र मन्त्रालयको अनुमतिले त्यो स्थापना भएको बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2JK7WVv
via IFTTT

No comments:

Post a Comment