Wednesday, May 29, 2019

नेपालको साइबर सुरक्षा कमजोर हुनुका तीन कारण

केही साता अगाडि दुई हजार सरकारी वेबसाइट एकै पटक ह्याक भएपछि नेपालको साइबर सुरक्षाको कमजोर अवस्था देखिएको छ। साइबर सुरक्षा कमजोर हुनुका प्रमुख कारणहरू के के हुन् त?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2HGF3r0
via IFTTT

No comments:

Post a Comment