Friday, May 31, 2019

म्यान्मार द्वन्द्व: रखाइन प्रान्तमा सेनाले फेरि 'युद्ध अपराध' गरेको एमनेस्टीको आरोप

रखाइन प्रान्तमा सक्रिय अराकन आर्मी रिबेल्स नामक बौद्धमार्गी छापामार समूहलाई परास्त गर्न सरकारले आदेश दिएपछि सेनाले नयाँ कारबाही थालेको हो।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2HKUcYk
via IFTTT

No comments:

Post a Comment