Wednesday, May 29, 2019

भारतीय पक्षले कोशीको बहाव मोडेपछि मृत्युको भयमा गोबरगाढाबासी

कोशी नदीमा नयाँ नहर बनाएर भारतीय पक्षले पानीको बहाव मोडेपछि आफूहरू 'नाकाबन्दी' मा परेको भन्दै सप्तरीका गोबरगाढाका बासिन्दाले नेपाल सरकारसामु गुहार लगाएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2W8hsIu
via IFTTT

No comments:

Post a Comment