Saturday, June 8, 2019

गोपाल श्रेष्ठ: लागुपदार्थको संसार, एचआईभी सङ्क्रमण र सगरमाथा आरोहण

भूतपूर्व फुटबल खेलाडी गोपाल श्रेष्ठलाई २५ वर्षअघि एचआईभी सङ्क्रमण भयो। लागुपदार्थको दुर्व्यसनमा फसेका उनी त्यो कालो संसारबाट बाहिर निस्किए र जीवनलाई सुन्दर बनाउने अभियानमा लागे।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Wnw4iH
via IFTTT

No comments:

Post a Comment