Thursday, June 13, 2019

यार्सागुम्बा: स्वास्थ्यबारे सामान्य ख्याल पनि गर्दैनन् यार्सा टिप्न जानेहरू

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरू यार्सागुम्बा टिप्न उच्च पहाड चढ्ने क्रममा हालै केही मानिसको ज्यान गयो। उच्च भूभागमा मानिसको ज्यान किन जोखिममा पर्छ? हेरचाह कसरी गर्ने? थाहा पाइराख्नुहोस्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WvTYII
via IFTTT

No comments:

Post a Comment