Saturday, June 8, 2019

रत्नबहादुर तामाङ: दुवै हत्केला गुमाए तर हिम्मत हारेनन्

करेन्ट लागेर दुवै हत्केला गुमाए पनि रत्नबहादुर तामाङले हिम्मत हारेनन्। त्यसपछि उनले सङ्गीत सिके र अब उनी रक ड्रमर बन्न चाहन्छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WrI1st
via IFTTT

No comments:

Post a Comment