Wednesday, June 12, 2019

वैदेशिक रोजगारी: 'जाँदा आशा, फर्किँदा निराशा'

तोकिएको काम र गन्तव्यभन्दा फरक स्थानमा पुग्नुपरेका कारण रोजगारीका लागि विदेश जाने धेरै जनाले दु:ख पाएका छन्। अनुभवीहरू भन्छन्, 'बुझेर जानुपर्छ।'

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2X2LIEh
via IFTTT

No comments:

Post a Comment