Tuesday, June 4, 2019

सुडान सङ्कट: प्रदर्शनकारीविरुद्ध हिंसात्मक भएको भन्दै सेनाको निन्दा

प्रजातन्त्र समर्थक प्रदर्शनकारीविरुद्ध सुडानको सेनाले हिंसात्मक कारबाही चलाउँदा एकजना बालकसहित कम्तीमा ३० जनाको ज्यान गएको खबरहरू आएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2ESM4D8
via IFTTT

No comments:

Post a Comment