Wednesday, June 5, 2019

'मेरो बुवा महिला हुनुभयो र अहिले मेरो आमा हुनुहुन्छ'

मेको आमा सार्लोट कुनै बेला उनका बुवा थिए तर लिङ्ग परिवर्तन गरेर आमा बनेकी छन्। अभिभावक परिवर्तन हुनु भनेको के हो भन्ने थाहा पाउन र कसरी उनीहरू सँगै बसेका छन् भन्ने हेर्न उत्तरी इङ्ग्लयाण्डमा यो परिवार भेट्नुहोस्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2KuVWqn
via IFTTT

No comments:

Post a Comment