Tuesday, June 4, 2019

भारतमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्रीभन्दा माथि

भारतीय राज्य राजस्थानको चुरुमा तापक्रम ५०.८ र छिमेकी देश पाकिस्तानको सिन्ध प्रान्तको जेकोबाबादमा ५१ डिग्री सेल्सियस पुगेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2wyHeql
via IFTTT

No comments:

Post a Comment