Saturday, July 6, 2019

एनआरएन अस्ट्रेलियाको नयाँ नेतृत्व चुन्न मतदान जारी

सिड्नी । एनआरएन अस्ट्रेलियाको आगामी दुई वर्षको नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार अस्ट्रेलियाका बिभिन्न शहरमा मतदान भइरहेको छ ।

बिभिन्न दुई सय पदहरुका लागि चार सय उम्मेदवारहरु चुनावी मैदानमा छन् । आठ शहरमा हुने निर्वाचनमा १० हजारभन्दा बढी मतदाता छन् ।

मतदानमा पूर्ण विद्युतीय उपकरण प्रयोग गरिएको छ । सबै मतदान केन्द्रहरुमा स्थानीय समयअनुसार बिहान ९ बजे आसपासबाट मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस भोट माग्दै घर फर्के एनआरएन नेता 

from Online Khabar https://ift.tt/2L4YAV6
via IFTTT

No comments:

Post a Comment