Saturday, July 6, 2019

'विप्लव' विरुद्ध सरकारको कठोर रूप र 'समाधानका तीन सूत्र'

सरकारका प्रवक्ताले 'विप्लव समूह' भनेर चिनिने नेत्रविक्रम चन्दको दललाई आतङ्ककारी सङ्गठनको संज्ञा दिएर सरकार उसप्रति कठोर बन्ने सङ्केत दिएका छन्। नेपालको संविधान नमान्ने दललाई मनाउन सरकारसामु के के विकल्प छन्?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/32bxelh
via IFTTT

No comments:

Post a Comment