Saturday, July 13, 2019

पूर्वपश्चिम राजमार्गको पुल बग्यो, जोखिम मोलेर खोला तर्दै यात्रु

२८ असार, बर्दिवास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत-जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

तर कतिपय व्यक्तिहरु भने जोखिम मोल्दै बाढी तरेर वारपार गरिरहेका छन् ।



from Online Khabar https://ift.tt/2LNVW5z
via IFTTT

No comments:

Post a Comment