Thursday, May 31, 2018

उत्तर कोरियाली अधिकारीद्वारा पोम्पेओसँग भेट

उत्तर कोरियाली नेता किम जङ अनका विश्वासपात्र जनरल किम योङ चोलले न्यूयोर्कमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Jmifi5
via IFTTT

No comments:

Post a Comment