Thursday, May 31, 2018

'राजनीतिक आडमा ढुंगेललाई माफी'

सर्वोच्च अदालतबाट जन्मकैदको फैसला सुनाइएका पूर्व सभासद्‌ बालकृष्ण ढुंगेललाई कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय राजनीतिक आडमा भएको भन्दै चिन्ता व्यक्त भएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2kDeUNe
via IFTTT

No comments:

Post a Comment