Monday, May 28, 2018

आर्थिक वृद्धिदरको अनुमान पहिलेभन्दा कम

सरकारले चालू आर्थिक वर्षमा यसअघि ६ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेपनि त्यो हासिल नहुने र अब वृद्धिदर ५ दशमलब ९ प्रतिशतमात्रै हुने आकलन गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2L1KpvV
via IFTTT

No comments:

Post a Comment