Monday, May 28, 2018

'हामीले छ कक्षा कहिले पढ्न पाउँछौ?'

गाउँको विद्यालयमा माथिल्ला कक्षा नहुँदा चितवनको ग्रामीण चेपाङ गाउँमा पाँच कक्षामै दोहोर्‍याई तेहेर्‍याई पढ्छन् विद्यार्थी। दशकौँदेखि चेपाङ गाउँले खेपिरहेको यो समस्याप्रति राज्यको ध्यान कहिले पुग्ला?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LAFOBZ
via IFTTT

No comments:

Post a Comment