Thursday, May 31, 2018

युवालाई ऋण: ब्याङ्क भन्छन्, 'लगानी सुरक्षित होस्'

नयाँ बजेटमा उल्लेख भएजस्तै शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा दिन तयार देखिएका ब्याङ्कहरूले आफ्नो लगानी सुरक्षित हुने सुनिश्चितताको माग अघि सारेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2shYbU6
via IFTTT

No comments:

Post a Comment