Thursday, May 31, 2018

पूर्वलडाकुको बन्दुकदेखि सुईसम्मको यात्रा

सशस्त्र द्वन्द्वमा बन्दुक बोकेकी पूर्वलडाकु मेनुका दाहाल हाल एउटा स्वास्थ्य चौकीकी प्रमुख छिन् र सुई एवम् औषधिका ट्याब्लेट उनका नियमित हतियार बनेका छन्। विगतको स्मरण गर्दै उनी भन्छिन्, "यिनै हात हुन् बन्दुक बोक्ने पनि।"

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2xshO0I
via IFTTT

No comments:

Post a Comment