Tuesday, May 29, 2018

फ्रान्स: 'स्पाइडरम्यान' उद्धारकर्तालाई नागरिकता

फ्रान्समा एक बालकको उद्धार गर्न सफल मालीका एक आप्रवासी युवकलाई नागरिकता दिइने राष्ट्रपति माक्रोँले बताएका छन्। उनलाई अग्निनियन्त्रण सेवामा कामका लागि प्रस्ताव पनि गरिने भएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2H0xTdK
via IFTTT

No comments:

Post a Comment