Tuesday, May 29, 2018

सत्तापक्ष-फोरम सहमति: 'छैन राजपाको गुनासो'

कतिपयको आशङ्काविपरीत फोरम र राजपा नेपाल दुवैले सत्तापक्ष र फोरमबीचको सहमतिका कारण प्रदेश नम्बर २ को सत्ता गठबन्धन नधर्मराउने प्रतिक्रिया दिएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2IYxo5m
via IFTTT

No comments:

Post a Comment