Friday, June 1, 2018

‘तालिबान र अफगान सरकारबीच गोप्य कुराकानी’

तालिबान विद्रोही तथा अफगानिस्तानका अधिकारीबीच युद्धविरामका निम्ति गोप्य कुराकानी भएको अमेरिकी सेनाका एक उच्च अधिकारीले बताएका छन्। तर तालिबानले त्यसको खण्डन गरेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2LM2fUW
via IFTTT

No comments:

Post a Comment