Friday, June 1, 2018

तीन गम्भीर रोगका बिरामीलाई दिइने भत्ता 'खारेज'

नयाँ सरकारको निर्णयका कारण तीन थरी रोगका ‍हजारौँ बिरामीहरूले आजीवन पाउने भनिएको पूर्ववर्ती सरकारको चर्चित कार्यक्रम रोकिने भएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2xvUGOP
via IFTTT

No comments:

Post a Comment