Saturday, June 2, 2018

‘सुशासन अभियान अन्तर्गत मन्त्रीलाई ल्यापटप’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन अभियानको एउटा पाटोको रूपमा मन्त्रीहरूलाई अनिवार्य रूपमा ल्यापटप प्रयोग गर्न निर्देशन दिइएको जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2J8UPJD
via IFTTT

No comments:

Post a Comment