Saturday, June 2, 2018

किमसँगको शिखर बैठक जुन १२ मैः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँगको निर्धारित शिखर बैठक जुन १२ मा सिंगापुरमा हुने पुष्टि गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2J8zAr7
via IFTTT

No comments:

Post a Comment