Tuesday, January 29, 2019

प्रधानमन्त्री निवासबाहिर नेविसंघको प्रदर्शन, ३० जना नियन्त्रणमा

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील  भट्टले जानकारी दिए ।

हेर्नुहोस् तस्वीर



from Online Khabar http://bit.ly/2FWvNiC
via IFTTT

No comments:

Post a Comment