Monday, January 28, 2019

झापामा प्रस्तावित अढाई अर्बको 'भ्यू टावर' योजनाको औचित्यमाथि प्रश्नहरू

झापाको दमकमा दृश्यावलोकनका लागि 'भ्यू टावर' निर्माणमा खर्च गर्ने भनिएको साढे दुई अर्ब रुपैयाँले झापामा कति किलोमिटर सडक कालोपत्रे गर्न सकिन्छ र कतिवटा विद्यालय बनाउन सकिन्छ?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2B8pkx6
via IFTTT

No comments:

Post a Comment