Monday, January 28, 2019

नेपालका निकुञ्ज क्षेत्रमा सडक: विकास कि बाघ मृत्युको बाटो?

नेपालले बाघ संरक्षणमा संसारमै प्रशंसित कार्य गरेको छ, तर विकासको नाममा निकुञ्ज क्षेत्रमा निर्माण भएका राजमार्गहरूले बाघ बचाउने कार्यलाई बेकार बनाउन थालेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2CN3bEK
via IFTTT

No comments:

Post a Comment