Sunday, January 6, 2019

“रेल पनि आउँछ, जहाज पनि चल्छ। स्टेशन, टिकट काउण्टर सबै खुल्छ”

प्रधानमन्त्री केपी ओलीले भने, "अहिले पनि सुनेको छु- जहाजको टिकट काटौँ भनेको, काउण्टर खै? हिजो नपत्याउनेहरू समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेकोमा म खुशी व्यक्त गर्दछु।”

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GYdYkD
via IFTTT

No comments:

Post a Comment