Monday, January 28, 2019

शहीद दिवसमा प्रदेश ३ सरकारले दियो सार्वजनिक विदा

१४ माघ, काठमाडौं । प्रदेश ३ सरकारले शहीद दिवसका दिन माघ १६ गते सार्वजनिक विदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषदको माघ ९ गते बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । केन्द्र सरकारले भने यसै वर्षदेखि शहीद दिवसको विदा कटौती गरेको छ ।

राणा विरोधी आन्दोलनमा लडेका शहीदहरुको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।



from Online Khabar http://bit.ly/2sSwgds
via IFTTT

No comments:

Post a Comment